थाँक्रे

वि. [थाँक्रो+ए]

  1. थाँक्रोमा फल्ने (काँक्रो, फर्सी, तोरियाँ, सिमी, बोडी आदि तर्कारी); थाँक्रोसित सम्बन्ध भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)