थाक
ना. [सं. स्तुक]
- तहतह पारी मिलाएर राखिएको कुनै वस्तुको समूह; खप्ट्याएर राखिएका वस्तुहरूको समष्टि; चाङ।
- पश्चिमी नेपालको एक खोलाको नाम वा त्यसका वरपरको प्रदेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्तुक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)