थाट

ना. [ठाट]

  1. सङ्गीत विद्यामा रागादिलाई व्यक्त गर्ने स्वरहरूको योग वा मेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)