थाप्नु
स.क्रि. [सं. स्थापन]
- कुनै ठाउँमा वा मूर्तिमा विधिवत् देवीदेवताको प्राणप्रतिष्ठा गर्नु; स्थापना गर्नु।
- केही चिज हातमा माग्नु वा पोल्टो, थैलो, भाँडो आदि भर्नु।
- जुवा आदि खेलमा रुपियाँपैसा राख्नु; दाउ थाप्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)