थामपुर

ना.

  1. कुनै तरिकाले थामेर वा अड्याएर राख्ने काम; भरथेग गर्ने काम।
  2. जसरी भए पनि चित्त बुझाएर काबुमा राख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)