थाम्मथुम्म/थाम्मरथुम्मर

वि. [सं. स्तम्भ]

  1. थामजस्तो मोटोघाटो; थामरथुमर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)