थारकिर्नु
ना.
- गाईबस्तुका आङमा टाँसिएर रगत चुस्ने, रातो कलेजी रङको थेप्चो शरीर भएको, पहिले तीन जोडा र पछि चार जोडा खुट्टा हुने, दुईतीन वर्षसम्म नखाई बाँच्न सक्ने, विभिन्न रोग सार्ने किरो; कीटवर्गको, अर्थोपडा (जोडिएको खुट्टा हुने) समूहको एक जीव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)