थाला

ना. [सं. स्थाल]

  1. रुखबिरुवाका फेदमा पानी जम्न दिन वरिपरि डिल हाली बनाइएको खाल्डो; थाँवल; आलवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)