थाली

ना. [थाल+ई< सं. स्थाली]

  1. विशेष गरेर पूजाआजामा चलाइने सानो थाल; सानो थाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)