थाल्नु

स.क्रि. [सं. ताल? √ तृ]

  1. प्रारम्भ गर्नु; सुरु गर्नु; उठान गर्नु; श्रीगणेश गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)