थिग्राउनु

स.क्रि./प्रे.क्रि.

  1. थिग्रन लाउनु; थिग्र्‍याउनु।
  2. थिहिरिन लगाउनु; थिहिरिने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)