थिग्र्याउनु

स.क्रि./प्रे.क्रि.

  1. थिग्रो बसाउनु; थिग्रो छुट्याउनु; कसरलाई पिँधमा रहन दिनु।
  2. बालकलाई थिहिरी गर्न वा उभ्याउन सघाउनु, त्यसो गर्न लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)