थिचाथिचना.परस्पर थिच्ने काम; एकले अर्कालाई थिच्ने क्रिया।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)थिचाउनु थिचान