थिचुवा

वि.

  1. थिचाहा।
  2. कोलमा तेल पेल्दा छाप्रीलाई थिच्ने काठको एक उपकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)