थिति

ना. [सं.स्थिति]

  1. अघिदेखि चलिआएको चलन; परम्परा; व्यवस्था; रीति।
  2. चाँजो; प्रबन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)