थिर

वि. [सं. स्थिर]

  1. एकै ठाउँ, रूप वा अवस्थामा रहने; नहल्लने; परिवर्तन नहुने; नडगमगाउने; डेग बसेको; टुङ्गो लागेको; नचल्ने; स्थिर।
  2. हल न चल; टस न मस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)