थिलथिलो

वि.

  1. अति परिश्रम गर्नाको कारणले वा कुटपिटबाट शिथिल भएको; लस्त; थङ्थिलो; थिलथिलो (व्यक्ति)।
  2. किचेर वा कुटेर पूरै रूप बिगारिएको (मासुदार वा गुदीदार वस्तु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)