थुँगाउनु

प्रे.क्रि.

  1. थुँग्न लाउनु; थुङाउनु।
  2. फूलको थुँगो लाग्नु; फक्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)