थुँगे

वि. [थुँगो+ए]

  1. थुँगा परेको; थुँगा हुने; थुँगावाला; थुङे।
  2. थुँगनीजस्तो; धारिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)