थुँगेफूल
ना.
- साना साना पात मिलेर एउटा पात भएको; मूल काण्डमा काँडाजस्ता सेतासेता गिर्खा हुने, थुँगा थुँगा परेर फुल्ने सुन्दर र असल मानिने, कम्पोजिटी समूहमा पर्ने विभिन्न जातका फूलका बोटविशेष; तिनैका फूल।
- सयपत्री; क्यात्तुके।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)