थुँग्नु
स.क्रि. [सं. टङ्कन=छिनुको खोपाइ]
- मासु आदिलाई थुङ्नीमा राखेर टुक्र्याउनु; मसिनो पार्नु; चोक्ट्याउनु; थुङ्थुङ्याउनु; थुङ्नु।
- लगातार धम्काउनु; टोकस्नु; गाली गर्नु; थुर्नु।
- थिलथिलो पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)