थुः

वि.बो.

  1. कुनै फोहर वस्तु देखेर वा कसैको घृणित व्यवहारले गर्दा थुक्ने वा निन्दा जनाउने शब्द।
  2. त्यसरी थुक्ने काम।
  3. थुक्दा आउने शब्द; थुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)