थुक

ना. [प्रा. थुक्क]

  1. मुखबाट आउने बाक्लो तरल पदार्थ; राल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)