थुक्क
वि.बो. [अ.मू. थुक्+क]
- थुइक्क; थुइय्य।
- धिक्कार्दा, पछुताउँदा, गाली गर्दा वा अपमान गर्दाको भावलाई व्यक्त गर्ने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [अ.मू. थुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)