थुङथुङिनु
अ.क्रि. [सं. तुङ्ग (द्वि.)+इ+नु]
- हतियारद्वारा लगातार थुङनीमा चोक्ट्याउने काम हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. तुङ्ग (द्वि.)+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)