थुतिनु

क.क्रि.

  1. झिकिनु; तानिनु; फुकालिनु; निकालिनु।
  2. धुतिनु; कुरो खोसिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)