थुत्नु

स.क्रि. [स. दुहित+नु]

  1. झक्नु; तान्नु; फुकाल्नु; निकाल्नु।
  2. धुत्नु; कुरो खोस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)