थुना
ना. [थुन्+आ]
- थुन्ने वा थुनिने काम; कैद।
- झ्यालखान; जेल; कारागार।
- अभियोग प्रामाणिक नठहरिउन्जेलको थुनाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थुन्+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)