थुम

ना.

  1. पुरानो प्रशासनिक व्यवस्थाअनुसार खास गरेर किराँतक्षेत्रमा तिरोव्यवस्थाका आधारमा विभिन्न एकाइमा विभाजित गरिएका ससाना इलाका।
  2. पर्वतको टाकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)