थुमाली/थुमेली

वि. [थुम+आली/एली]

  1. कुनै थुम वा पहाडको शिखरतिर बसोबास गर्ने; लेकाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)