थुम्काली

वि. [थुम्को+आली]

  1. थुम्कामा बसोबास गर्ने; थुम्कामा बस्ने; थुम्काको बासिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)