थुम्की

ना. [थुम्को+ई]

  1. जमिनमथि केही उठेको जमिनको भाग; सानो थुम्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)