थुम्को

ना.

  1. सानो बाटुलो डाँडो; पर्वत; शैल।
  2. चुली; चुचुरो।
  3. सानो थुम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)