थुर

ना. [प्रा. थुड]

  1. रुखका सुकेका हाँगाबिँगा; झक्रो।
  2. बत्तीमा टाँसिएको सिट्ठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)