थुरी
ना.
- कपडा बुन्ने तानमा कोका मिलाइएको धागाको बिचबिचबाट छिराइने, धागो राखिएको अगाडिपछाडि चुच्चो परेको एक साधन; सटल।
- लुगा सिउने कलमा सिउनी वा टाँका राख्न धागो बेरी प्रयोग गरिने गोलाकार एक साधन; बबिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)