थुर्पी/थुर्मी

ना.

  1. सानो खुर्पा; खुर्पी।
  2. घिउतेल उघाउन वा चलाउनका निमित्त मात्र प्रयोग गरिने सानो डाडु; कर्केउली डाडु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)