थेग्रिनु
अ.क्रि. [थेग्रो+इ+नु]
- पानी, घिउ, तेल आदि तरल पदार्थ राखिछोड्दा कसर तल बसी सङ्लिनु; सफा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [थेग्रो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)