थेचरो
वि. [√ थेत्तरो]
- जति गाली गरे पनि केही पर्वाह नगर्ने; जति छिः छिः र दुर्दुर् गरे पनि केही नलाग्ने; धिङ्न्याहा; अटेरी; थेच्चर; थेत्तर; थेत्तरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ थेत्तरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)