थोक विक्रेता

ना.

  1. कुनै सामान एकमुष्ट रूपमा बिक्री गर्ने व्यक्ति।
  2. त्यस्तो थोक सामानको व्यापार गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)