थोपो

ना.

  1. कुनै पनि तरल पदार्थको झार्दा वा टप्काउँदा वर्तुलाकारको हुने सानो परिमाण वा अंश; बिन्दु; थोप्लो; छिटो।
  2. टिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)