थोप्लो
ना. [थोपो+लो]
- कुनै पनि तरल वा पन्यालो पदार्थको एकपल्ट खसेको सानो परिमाण; थोपो; बिन्दु।
- टिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थोपो+लो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)