थ्यार्र

क्रि. वि. [अ.मू. थ्यार्+र]

  1. फुटेका वा चिरिएका बाँस, काठ आदि कुनै वस्तुसँग ठक्कर खाँदा आउनेजस्तो ध्वनिका साथमा।
  2. थतर्किने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)