थ्वाप्प

क्रि. वि. [अ.मू. थ्वाप्+प]

  1. कुनै पनि तरल पदार्थको थोपो झर्ने वा टप्कने गरी।
  2. कुनै गिलो पदार्थ कहीँ टाँसिने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)