दंश

ना. [सं.]

  1. दाँतले टोकेर लागेको घाउ।
  2. साँप आदिले डस्ने काम।
  3. डसाइ।
  4. डाँस; डाँठ।
  5. बिच्छी, अरिङ्गाल आदिको चिलाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)