दंष्ट्रा

ना. [सं.]

  1. साह्रो वस्तु दार्न हुने, ठुलो र तिखो दाँत; दाह्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)