दंसो
ना. [सं. दंश]
- गाईबस्तु, कुकुर आदिलाई चिल्ने एक जातको ठुलो झिँगो; डाँस, डाँठ।
- दाँतमै बिलाउलाजस्तो न्यूनतम परिमाण; लेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दंश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)