दक्ष
वि. [सं.]
- योग्य; सक्षम; विशेषज्ञ; सिपालु; कुशल
- दायाँ; दाहिने।
- एक प्रजापतिको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)