दक्षिणकाली

ना.

  1. काठमाडौँ सहरदेखि १८ कि.मि. दक्षिणमा अवस्थित एक प्रसिद्ध देवी।
  2. शिवजीका छातीमा दाहिने पाउले टेक्ने देवी।
  3. तान्त्रिकहरूद्वारा उपासना गरिने एक देवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)