दक्षिणपन्थ
ना.
- घोर उग्रवादी वा क्रान्तिकारी विचारधाराका विरुद्ध क्रमिक, वैधानिक र शान्तिपूर्ण तरिकाले विकास गर्नुपर्छ भन्ने एक राजनीतिक सिद्धान्त; दक्षिणमार्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)