दगुरादगुर

ना.

  1. कुनै कामका निमित्त खुबै दौडादौड गर्ने काम; दौडधुप; कुदाकुद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)